काठमाडौं । तीन दिनदेखि रहस्यमय ढङ्गले सम्पर्कविहीन भएका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर एवं नेपाली कांग्रेसका नेता ६५ वर्षीय किरण सिंह मृत अवस्थामा फेला परेका छन् । शुक्रबार दिउँसोदेखि हराइरहेका सिंहको शव आइतबार जिल्लाको गोरुसिङ्गेस्थित जंगलभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोहर भट्टले जानकारी दिए । प्रहरीका अनुसार शुक्रबार बिहान करिब २ […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
investigation or inquiry
standard news report