विराटनगर- गृहमन्त्री सुधन गुरुङ आज सिरहा जाने भएका छन्। सिरहामा प्रहरीको गोली लागेर ज्यान गुमाएका गणेश यादवका परिवारसँग भेटघाट गर्नुका साथै जिल्लाको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिने उनको कार्यक्रम रहेको छ। यसअघि बिहीबार राति उनले सुनसरीको देवानगन्ज गाउँपालिका-कप्तानगन्ज पुगेर हिंसात्मक घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारसँग भेट गरेका थिए। उनको उपस्थितिमा पीडित परिवार र प्रशासनबीच सातबुँदे सहमतिमा […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
ongoing situation or routine update
standard news report