काठमाडौं । वर्षातका कारण काठमाडौंको बाँसबारीमा एउटा घर भासिएको छ। काठमाडौं महानगरपालिका-३ बाँसबारीमा रहेको साढे २ तले घर भासिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। सो घरमा न्यू गण्डकी गेस्ट हाउस सञ्चालनमा थियो। हाल त्यो घरमा कोही नरहेकाले मानवीय क्षति भने नभएको महानगरले जनाएको छ।

No persons extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
environment and climate
Unknown
Unknown