काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन्। उनले वालेन्द्र शाह नेतृत्वको यो सरकार पाकिस्तानी मोडलमा सञ्चालन भइरहेको र विस्तारै उत्तर कोरियाली मोडलतर्फ अघि बढिरहेको आरोप लगाएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले नेपाललाई ‘दोस्रो खम्पा विद्रोह’को थलो बन्न नदिने बताए। उनले छिमेकी चीनविरुद्ध नेपाललाई प्रयोग […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown