काठमाडौं । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेई) नेपालमा गम्भीर स्वास्थ्य चुनौतीका रूपमा देखिएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो पाँच वर्षमा मात्रै जेई संक्रमणबाट ११० जनाको मृत्यु भएको छ। जापानिज इन्सेफलाइटिस जापानी इन्सेफलाइटिस भाइरसबाट हुने गम्भीर संक्रमण हो। यो भाइरस मुख्यतः क्युलेक्स जातको लामखुट्टेबाट मानिसमा सर्छ। संक्रमित लामखुट्टेले सुँगुर तथा चरालगायतका जनावरबाट भाइरस लिएर मानिसलाई […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
health and medicine
Unknown
Unknown