काठमाडौं । अग्रगामी मोर्चाले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई प्रवक्ता नियुक्त गरेको छ । मोर्चाको बैठकले रिक्त रहेको प्रवक्ता पदमा डा. राउतलाई जिम्मेवारी दिने निर्णय गरेको हो । प्रवक्ताको जिम्मेवारी पाएसँगै डा. राउतले मोर्चाको नीति, विचार तथा गतिविधि सार्वजनिक रूपमा जनतासम्म पुर्याउने भूमिका निर्वाह गर्नेछन् । साथै, मोर्चाका गतिविधिलाई प्रभावकारी बनाउन तथा विभिन्न सरोकारवाला […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown