गत असार १३ गते बिहान करिब ४ बजे काठमाडौँ महानगरपालिका(३१ शान्तिनगरमा होलसेल तरकारी पसलतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका दुई अपचित व्यक्तिले एक महिलालाई ‘पेप्सीकोला जाने बाटो कता हो रु’ भनेर सोध्छन् । ती महिलाले उनीहरूलाई बाटो देखाइदिन्छिन् ।

-1785419226.jpg&w=3840&q=75)

गत असार १३ गते बिहान करिब ४ बजे काठमाडौँ महानगरपालिका(३१ शान्तिनगरमा होलसेल तरकारी पसलतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका दुई अपचित व्यक्तिले एक महिलालाई ‘पेप्सीकोला जाने बाटो कता हो रु’ भनेर सोध्छन् । ती महिलाले उनीहरूलाई बाटो देखाइदिन्छिन् ।
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 4 more locations
Loading Map Engine...
यो समूहले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा महिला तथा वृद्धवृद्धालाई लक्षित गरी ‘चेन स्न्याचिङ’ (सुनको सिक्री लुटपाट) गर्दै आएको थियो। प्रहरी अनुसन्धानका अनुसार यो समूहले विशेष गरी २२० सीसीको पल्सर मोटरसाइकल चोरी गर्ने र त्यसको नम्बर प्लेट तुरुन्तै परिवर्तन गरेर लुटपाटमा प्रयोग गर्ने गरेको थियो ।
crime and law enforcement
other
standard news report