कर्णाली । कर्णाली प्रदेशसभा सदस्यहरूले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। कर्णाली प्रदेशसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले हुम्लाको नेप्का, कालिकोटको दाहाँ र जाजरकोटको रिसाङलगायतका क्षेत्रमा प्राकृतिक विपद्बाट ठूलो क्षति भएको बताए। उनले विपद् प्रभावित नागरिकलाई […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown