काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा उच्चपदस्थ अधिकारीहरूसँग छलफल गर्नुहुने भएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसम्बन्धी छलफल शृङ्खाअन्तर्गत मन्त्री वाग्लेले बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग संवाद गर्न लाग्नुभएको हो। अर्थमन्त्रीको सचिवालयका अनुसार छलफलमा नेपालमा लगानी गरेका २० वटा ठूला करदाता बहुराष्ट्रिय कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
economy and macroeconomics
ongoing situation or routine update
standard news report