काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ। साउन २६ गतेदेखि सुरु भएको छदिने एक्स्पोमा अपेक्षाभन्दा उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ। आयोजकका अनुसार शनिबार मात्रै ४२ हजार जनाले एक्स्पो अवलोकन गरेका छन्। यससँगै पाँच दिनमा एक्स्पो अवलोकन गर्नेको सङ्ख्या एक लाख ५० हजार नाघेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other