काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा पुनरवलोकनको अनुमति दिएपछि एकपल्ट खारेज भइसकेको मुद्दा पुनःब्युँतिएको छ। निर्वाचन आयोगबाट गत पुस २७ गतेबाट सुरु भएको कांग्रेस विशेष महाधिवेशनलाई मान्यता दिने निर्णय गर्दा आफुहरुलाई सुनुवाइको मौका नदिएको भन्दै पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा पुनरवलोकन निवेदन दिएका थिए। सो निवेदनमा सर्वोच्चको पूर्ण […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
court ruling or verdict
standard news report