काठमाडौँ । नेपाल विश्वभर धार्मिक सहिष्णुता र सांस्कृतिक विविधताको उत्कृष्ट उदाहरणका रूपमा चिनिन्छ। एउटै गाउँमा मन्दिर र मस्जिदबाट एकैसाथ घन्टी र अजानको आवाज सुनिनु, दसैँमा मुस्लिम छिमेकीले टीका लगाइदिनु, रमजानमा हिन्दू साथी इफ्तारमा सहभागी हुनु तथा छठ, ईद, तिहार र बुद्धजयन्तीलाई साझा उत्सवका रूपमा मनाउनु नेपाली समाजको सुन्दर विशेषता हो। विविधताबीचको यही सहअस्तित्व हाम्रो सामाजिक […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
religion and spirituality
other
news analysis or context