सप्तरी । हनुमाननगर कंकालिनी नगरपालिका-८ जोगिनियास्थित खेतबाट अवैध लागूऔषध गाँजा करिब ३ सय २ किलो ४ सय ८० ग्राम सहित हनुमाननगर कंकालिनी नगरपालिका-७ मुखिया टोल बस्ने ५३ वर्षीय माधुरी मुखियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले १२ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको […]
crime and law enforcement
arrest or indictment
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...