पोखरा रंगशालामा फ्लडलाइट राख्न अध्ययन सुरु, विमानस्थलको उचाइ मापदण्ड मुख्य चुनौती पोखरा । पोखरा रंगशालास्थित फुटबल स्टेडियममा फ्लडलाइट जडानका लागि अध्ययन सुरु भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कारण अन्तर्राष्ट्रियस्तरको फुटबल मैदानका लागि आवश्यक संरचना निर्माणमा समस्या देखिँदै आएको रंगशालामा बजेट विनियोजन भएपछि फ्लडलाइट जडानको सम्भाव्यता अध्ययन थालिएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका इन्जिनियर कृष्णप्रसाद पौडेलसहितको टोलीले […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
sports and athletics
Unknown
Unknown