काठमाडौं । मध्यपूर्वमा तीव्र बन्दै गएको सुरक्षा चुनौती, इरान–इजरायल तनाव र अमेरिकी सुरक्षा प्रतिबद्धतामाथि बढ्दो प्रश्नबीच साउदी अरब, पाकिस्तान र टर्कीले नयाँ सामूहिक सुरक्षा संयन्त्र निर्माणतर्फ महत्वपूर्ण कदम चालेका छन्। तीनै देशले ‘मक्का संयुक्त रक्षा सम्झौता’ मा हस्ताक्षर गर्दै सुरक्षा, प्रतिरक्षा र रणनीतिक सहकार्यलाई नयाँ स्तरमा पुर्याउने घोषणा गरेका छन्। साउदी अरबको सरकारी समाचार संस्था […]


The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
international relations and diplomacy
treaty or agreement signing
standard news report