काठमाडौं । लामो समयको विदेश बसाइपछि बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिँदा तुलनात्मक रूपमा नरम देखिएका नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको संस्थापन इतर पक्षको सम्पर्क कार्यालय चुनदेवी पुगेलगत्तै एकाएक आक्रामक रूपमा प्रस्तुत भएका छन् । आफ्ना निष्ठावान् नेता तथा कार्यकर्ताहरूको विशाल उपस्थितिमाझ आयोजित सम्बोधनका क्रममा देउवाले आफू र आफ्नो परिवारविरुद्ध बुझिएका अनेकौँ षड्यन्त्र, […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
political debate or town hall
standard news report