अमेरिकासँग युद्ध अनिश्चित बनिरहँदा इरानको सत्तामा पनि ठूलो हलचलको खतरा बढाएको छ । राष्ट्रपति मसुद पेजेसकियानको बयानले पनि इरानभित्र परिस्थिति सामान्य नरहेको संकेत गर्छ ।

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other