काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने पल्सर स्पोर्टस् अवार्डअन्तर्गत ‘पिपल्स च्वाइस’ विधाका लागि पाँच खेलाडीको नाम सार्वजनिक भएको छ। यस विधामा भलिबलकी मीना सुनार, फुटबलकी पूजा राना, करातेकी सानुमाया थिङ, क्रिकेटका शेर मल्ल र मिक्स मार्सल आर्टका रवीन्द्र ढाँट मनोनयनमा परेका छन्। एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारीका अनुसार विसं २०८२ भरि उत्कृष्ट प्रदर्शन […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
sports and athletics
Unknown
Unknown