कपिलवस्तुको कृष्णनगर नगरपालिका–१२ वेदमउमा विषालु सर्पको डसाइबाट १० वर्षीय बालकको मृत्यु भएको छ ।


The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
कपिलवस्तुमा विषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । कृष्णनगर नगरपालिका–१२ वेदमहुवामा बिहीबार राति सर्पले डस्दा राजकुमार कोरीका १० वर्षीय छोरा नरिहसको मृत्यु भएको हाे ।
health and medicine
accident or crash
standard news report