काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन ले पार्टीप्रति निष्ठावान, सक्रिय र समर्पित कार्यकर्ताको राजनीतिक भविष्य सुरक्षित गर्ने जिम्मेवारी आफूले लिने बताएका छन्। उनले पार्टीमा अवसरको अभाव हुने चिन्ता नगर्न कार्यकर्तालाई आग्रह गर्दै इमान्दारीपूर्वक काम गर्नेहरूलाई उचित जिम्मेवारी र अवसर प्रदान गरिने प्रतिबद्धता जनाए। शनिबार राप्रपा काठमाडौं महानगरपालिका नगर कमिटीको अधिवेशनलाई सम्बोधन […]



The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
other
standard news report