काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज मुलुकका २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूसँग छलफल गर्दै छन्। बजेटले घोषणा गरेका आर्थिक सुधारका कार्यक्रम तथा उपायहरूको प्रभावकारी कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उहाँले सिइओहरूलाई छलफलका लागि बोलाएका हुन्। दिउँसो ३ बजे अर्थ मन्त्रालयमा आयोजना हुने उक्त बैठकमा […]




The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
economy and macroeconomics
other
standard news report