काठमाडौं – अभिनेत्री नीता ढुंगानाको डेब्यू निर्देशकीय फिल्म ‘पार्वती’को नयाँ गीत ‘मेरी दिदी’ सार्वजनिक गरिएको छ। सोमबार काठमाडौंको कीर्तिपुर सिनेप्लेक्समा आयोजित कार्यक्रमबीच निर्माण पक्षले बाल गायक अशोक दर्जीको स्वरमा रहेको गीत सार्वजनिक गरेको हो। कार्यक्रममा अशोकले ब्यान्डसहित सांगीतिक प्रस्तुतिसमेत दिएका थिए। धनबहादुर गिरी (बाबुल)को शब्द तथा संगीत रहेको गीतमा दिदी–भाइको भावनात्मक सम्बन्ध र रक्षाबन्धनको प्रसंगलाई […]

movies and film
product launch or release
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...