काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले प्रस्तावित मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) विधेयक संशोधन गर्न बनेको विधेयक, २०८३ मा ‘वेश्यावृत्ति’ र ‘वेश्यागमन’ जस्ता शब्द प्रयोग गरिएकोप्रति आपत्ति जनाएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा विधेयकमाथिको छलफलमा सहभागी रास्वपाका सांसदहरूले कानुनी भाषामा प्रयोग गरिएका यस्ता शब्दले पीडित तथा विशेषगरी महिलालाई हेर्ने सामाजिक दृष्टिकोणलाई समेत प्रभावित […]

politics and government
Unknown
Unknown
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...