काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागमा दरबन्दी कटौती गरी फाजिलमा राखिएका सब–इन्जिनियरहरू आन्दोलनमा उत्रिएका छन् । आन्दोलनरत सब–इन्जिनियरहरूका अनुसार विभागको नयाँ संगठन तथा व्यवस्थापन (ओएन्डएम) संरचना अनुसार ६५ प्रतिशत दरबन्दी कटौती गरिएको छ भने १६७ जना सब–इन्जिनियरलाई फाजिलमा राखिएको छ । उनीहरूले आफूहरू नायब सुब्बा (नासु) सरहका स्थायी कर्मचारी भए पनि सरकारले अन्यायपूर्ण रूपमा फाजिलमा […]


The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
labor and employment
protest rally or demonstration
standard news report