धनगढी । सुदूरपश्चिम प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब १३ महिनापछि ‘स्ट्रिङ अप्रेसन’ सञ्चालन गर्दै कैलालीबाट घुससहित एकजनालाई पक्राउ गरेको छ । अख्तियारको कञ्चनपुरस्थित कार्यालयले कैलालीको गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बमलाई बिहीबार दुई लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो । अख्तियार कञ्चनपुरका प्रवक्ता चेतराज भट्टका अनुसार विद्यालयमा कार्यरत कर्मचारीको […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
Unknown
Unknown