काठमाडौं । सरकारले घोषणा गरेको ‘कानून सुधार तथा कानुन निर्माण वर्ष’लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको अध्यक्षतामा उच्चस्तरीय समितिको बैठक सम्पन्न भएको छ । बैठकमा कानुन मन्त्री गौतमले विधायन ऐन बमोजिम आर्थिक वर्ष सुरु हुनुअघि नै प्राथमिकताका आधारमा मन्त्रालयले १६६ वटा विधेयकको प्राथमिकता सूची संसदमा पठाइसकेको जानकारी दिइन् । […]

काठमाडौं। सरकारले घोषणा गरेको ‘कानून सुधार तथा कानुन निर्माण वर्ष’लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको अध्यक्षतामा उच्चस्तरीय समितिको बैठक सम्पन्न भएको छ। बैठकमा कानुन मन्त्री गौतमले विधायन ऐन बमोजिम आर्थिक वर्ष सुरु हुनुअघि नै प्राथमिकताका आधारमा मन्त्रालयले १६६ वटा विधेयकको प्राथमिकता सूची संसदमा पठाइसकेको जानकारी दिइन्। उनले कानुन सुधार […]
politics and government
summit meeting or conference
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...