विराटनगर । कोसी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम र जिम्मेवारी टुंगो लागेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपाले सरकारमा पठाउने मन्त्रीहरूको नामलाई अन्तिम रूप दिएसँगै मन्त्रिपरिषद् हेरफेर गरेका हुन्। दुई दलबीच भएको भागबन्डाअनुसार एमालेले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय र नेकपाले चार मन्त्रालय पाउने सहमति भएको छ। यससँगै एक–एक जना राज्यमन्त्रीको जिम्मेवारीसमेत टुंगो लगाइएको छ। मन्त्रीहरूको नाम […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown