काठमाडौं । भेनेजुएलामा गत जुन महिनामा आएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ६,१२५ पुगेको छ। वरिष्ठ सांसद जर्ज रोड्रिगेजले एक सामाजिक सञ्जाल पोस्टमार्फत यो जानकारी गराएका हुन्। भेनेजुएलामा जुन २४ तारिखका दिन दुईवटा भीषण भूकम्पका धक्काहरू महसुस गरिएका थिए। जुन २४ को साँझ भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्यूडका दुई शक्तिशाली भूकम्प आएका थिए। यी […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other