म्याग्दी । पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परी निधन भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को शव अन्तिम संस्कारका लागि बेलायत लगिने भएपछि उनको जन्मथलो म्याग्दीका बासिन्दा दुःखी भएका छन्। म्याग्दीवासीले पुर्जाको अन्तिम संस्कार जन्मभूमि नेपालमै होस् र आफूहरूले पनि अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पाऊँ भन्ने अपेक्षा गरेका थिए। तर, परिवारको निर्णयअनुसार शव बेलायत लैजाने […]

No organizations extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 3 more locations
Loading Map Engine...
sports and athletics
obituary or death
standard news report