वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग ठूलो मात्रामा हतियार मौज्दात रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत् उनले आवश्यकताअनुसार ठूलो परिमाणमा हतियार उत्पादन भइरहेको र निरन्तर आपूर्ति गरिँदै आएको उल्लेख गरेका छन्। ट्रम्पका अनुसार अमेरिकी रक्षा कम्पनीहरूले देशको इतिहासमै सबैभन्दा धेरै नयाँ उत्पादन प्लान्ट र कारखाना निर्माण गरिरहेका छन्। यसबाट अमेरिकाको रक्षा उत्पादन क्षमता अझ सुदृढ हुने […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other