काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रिमा विश्वकर्माले जातीय विभेदका कारण कोठा भाडामा पाउन नसकेको भन्दै लामो समयदेखि माइतीघर मण्डलामा सत्याग्रह गरिरहेकी दीपा नेपालीसँग सरकारले तत्काल संवाद गर्न माग गरेकी छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विश्वकर्माले ‘सरकार, कोठा खाली छ?’ भन्ने नारासहित दीपा नेपालीले १२२ दिनदेखि सडकमा सत्याग्रह गरिरहेको विषय संसद्मार्फत सरकारको ध्यानाकर्षण […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown