झापा । झापा गाउँपालिका–३ मा शनिबार साँझ टिपरले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा झापा गाउँपालिका–३ का ६५ वर्षीय इशनलाल गणेशको मृत्यु भएको प्रहरीले जनाएको छ। टिपरको ठक्करबाट गम्भीर घाइते भएका गणेशलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि टिपर चालक फरार […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
transportation and transit
accident or crash
standard news report