काठमाडौं । नेपाली कांग्रेस धादिङ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर २ (ख) का सभापति राजकुमार कुँवर बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार कुँवरलाई बुधबार कलंकीबाट पक्राउ गरिएको हो । धादिङको धुनिबेँसी नगरपालिका घर भई काठमाडौं बस्दै आएका कुँवरलाई २० लाख रुपैयाँ बिगो […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
Unknown
Unknown