काठमाडौं । स्मार्ट टेलिकमको सम्पत्ति लिलामीसम्बन्धी विवादमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबीएल) का अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले खोजी तथा पक्राउको तयारी थालेको छ। सीआईबीका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार उनीहरूविरुद्ध ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। दुवैजना अदालतको आदेशपछि थुनाबाहिर रहे […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
business and corporate
Unknown
Unknown