काठमाडौं।। साउन महिना नेपाली समाजमा हरियाली, व्रत-पूजा र हरिया तरकारीसँग जोडिने महिना मानिन्छ। तर, यही महिना ललितपुरको लगनखेल तरकारी बजारका व्यापारीहरू भने व्यापारमा आएको मन्दीका कारण चिन्तित बनेका छन्। तरकारीको मूल्यवृद्धि, उपभोक्ताको घट्दो खरिद क्षमता र धेरैले कौसी तथा करेसाबारीमा उत्पादन गरेको तरकारी प्रयोग गर्न थालेपछि बजारमा ग्राहकको चहलपहल घटेको व्यापारीहरूको भनाइ छ। लगनखेलमा बिहानैदेखि […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
business and corporate
ongoing situation or routine update
standard news report