स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी भदौ २७ गते सातौँ वार्षिक साधारण सभा बोलाएको छ। साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले लहानस्थित विशाल होटलमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो। सभामा अन्य ‘घ’ वर्गका वित्तीय संस्थासँग मर्जर वा प्राप्ति गर्न उपयुक्त देखिएमा त्यससम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष

No persons extracted.
No locations extracted.
business and corporate
Unknown
Unknown