काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको अवस्था हुँदाहुँदै अचानक बीचमै रहस्यमय ढङ्गले हस्ताक्षर र मिति घोषणा गरेर कांग्रेसमा षड्यन्त्रपूर्वक र योजनाबद्ध ढङ्गबाट अनपेक्षित चिरा पार्ने काम गरिएको बताएका छन्। कांग्रेस इतर पक्षको राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आक्रमणमा परेर जीवनमरणको सङ्घर्ष गर्दै अस्पतालमा बसेका सभापति शेरबहादुर देउवालाई नेतृत्व […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
other
other