अविरल वर्षासँगै आएको पहिरोका कारण बाजुराको त्रिवेणी नगरपालिका– ९, ताम्सुमा दुई घरमा क्षति पुगेको छ भने एक जना बेपत्ता भएका छन् । पहिरोमा परेर दुई जना सामान्य घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
environment and climate
natural disaster or severe weather
standard news report