सियोल। राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पुनः संवादमा ल्याउने प्रयास अघि बढाएपछि दक्षिण कोरिया र अमेरिकी सेनाले संयुक्त सैन्य अभ्यास निर्धारित समयभन्दा चार दिनअघि नै अन्त्य गर्ने भएका छन्। दुवै देशका अधिकारीहरूले बुधबार अभ्यासको अवधि र केही संयुक्त क्षेत्रीय प्रशिक्षण घटाउने सहमति भएको बताएका छन्। यस कदमले ट्रम्प–किम सम्भावित संवादको बाटो […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown