काठमाडौँ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ। मंगलबार बिहान नेपाल प्रहरी क्लबमा आयोजित विशेष समारोहबीच एक्स्पोको उद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रममा नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो सवारीसाधनको बिक्री तथा प्रदर्शनीमा मात्र सीमित नभई समग्र मोबिलिटी इकोसिस्टमलाई एउटै स्थानमा जोड्ने साझा मञ्च भएको […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other