धनकुटा नगरपालिका हिलेदेखि भिरगाउँसम्म जोड्ने करिब ७.३ किलोमिटर सडकको कालोपत्रेको काम नसकिँदै उप्किन थालेको छ । निर्माणको ठेक्का पाएको आशिष–आशीर्वाद–स्वामीनारायण जेभीले गरेको उक्त कालोपत्रे सम्पन्न नहुँदै उक्किन थालेको हो ।

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
infrastructure failure or outage
standard news report