काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २१ फागुनको निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगेर पार्टीभित्र उठेको नेतृत्व परिवर्तनको बहसलाई चुनौती दिएका छन् । काठमाडौंमा अध्यक्ष ओलीको राजीनामा र पार्टी पुनर्गठनको माग गर्दै एमालेकै दोस्रो पुस्ताका नेताहरू सक्रिय भइरहेका बेला झापा पुगेका ओलीले आफूविरुद्धका गतिविधिलाई ‘आधिकारिकताहीन होहल्ला’ भन्दै पार्टी छाडेर जान चेतावनी दिएका हुन् । […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown