बञ्चरेडाँडा ल्याण्डफिल साइटमा देखिएका समस्या समाधान तथा फोहोर व्यवस्थापन सुधारका विषयमा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलबीच छलफल भएको छ। सञ्चार मन्त्रालयमा भएको छलफलमा ल्याण्डफिल साइटसम्म पुग्ने सडक स्तरोन्नति तथा कालोपत्र, स्थानीयवासीका गुनासा, फोहोर विसर्जनपछि क्यापिङ र फोहोर व्यवस्थापनमा तीन तहका सरकारबीच समन्वय गर्ने विषयमा छलफल भएको हो। मन्त्री तिमिल्सिनाले

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
environment and climate
Unknown
Unknown