काठमाडौँ । सङ्घीय संसद सचिवालयको आयोजनामा सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षारोपण’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको शुभारम्भ प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले एभोकाडोको बिरुवा रोपेर गर्नुभएको हो। कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपाध्यक्ष लीलाकुमारी भण्डारीसहित प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूको सहभागिता थियो। संसद भवन परिसरलाई प्राकृतिक रूपमा सुन्दर, हराभरा र आकर्षक बनाउने […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
ceremony award or celebration
standard news report