काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसीलाई नियुक्त गरेको छ । बुधबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले केसीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
executive appointment or resignation
standard news report