अमेरिकाको न्युयोर्कस्थित लङ आइल्यान्डमा दुर्लभ तर गम्भीर संक्रमण गराउन सक्ने ‘र्याबिट फिभर’को चौथो घटना पुष्टि भएको छ। सुफोक काउन्टीका स्वास्थ्य अधिकारीहरूले यस वर्षको चौथो संक्रमण पुष्टि गरेका हुन्। ‘र्याबिट फिभर’लाई चिकित्सकीय रूपमा तुलारेमिया भनिन्छ। यो ‘फ्रान्सिसेला टुलारेन्सिस’ नामक ब्याक्टेरियाका कारण हुने संक्रमण हो। संक्रमित किर्ना वा हरिणमाखेको टोकाइ, संक्रमित खरायो तथा अन्य जनावरको सम्पर्क, दूषित […]

No persons extracted.
No organizations extracted.
health and medicine
medical outbreak or pandemic
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...