काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा उद्यमी गणेश कार्कीलाई निजी क्षेत्रतर्फको सल्लाहकार नियुक्त गरेका छन्। मन्त्री श्रेष्ठले बिहीबार कार्कीलाई सल्लाहकारमा नियुक्त गरेका हुन्। कार्की स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का निवर्तमान अध्यक्ष हुन्। विद्युत् उत्पादनमा निजी क्षेत्रको भूमिका बढ्दै गएसँगै निजी क्षेत्रले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए), विद्युत् व्यापारलगायतका विषयमा सरकारसँग विभिन्न […]

politics and government
executive appointment or resignation
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...