काठमाडौं । नेकपा एमाले संसदीय दलका पूर्व प्रमुख सचेतक महेश बर्तौलाले सामाजिक सञ्जालमा व्यक्त भएका असभ्य तथा अमर्यादित टिप्पणीलाई संसदको रोस्ट्रमबाट जस्ताको तस्तै दोहोर्याउनु संसदीय मर्यादा र गरिमाअनुकूल नहुने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा पूर्व उपसभामुखसमेत रहिसकेकी वर्तमान प्रतिनिधिसभा सदस्य इन्दिरा रानाले आफूविरुद्ध सामाजिक सञ्जालमा प्रयोग भएका अमर्यादित, अशोभनीय तथा आपत्तिजनक शब्द र टिप्पणीबारे संसदमा […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown