कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिका -०४ जगदिशपुरबाट पेस्तोल सहित तीन जनालाई पक्राउ परेका छन्। कपिलवस्तुको कृष्णनगर नगरपालिका –०८ बहादुरगन्जका स्थानियलाई गाउँघरमा डर, धम्की देखाउँदै पेस्तोल बोकेर हिँडिरहेको भन्ने जानकारी प्राप्त भएपछि उनीहरूको खोजी गर्ने क्रममा विजयनगर गाउँपालिका –०४ जगदिशपुरबाट पेस्तोल सहित तीन जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा जिल्ला कपिलवस्तु, कृष्णनगर नगरपालिका –०५ डबरा बस्ने २३ […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
arrest or indictment
standard news report