इलाम । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित गरेको आदिवासी जनजातिको अधिकारप्रति आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्। इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा शनिबारदेखि सुरु भएको एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आदिवासी जनजातिको अधिकार, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा एमाले सधैँ प्रतिबद्ध रहेको बताए। […]

politics and government
policy announcement or legislation
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...